जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा काज सरुवा भई जान लाग्नु भएका प्र.ना.उ. पुष्पराज मल्ललाई बिदाई गर्नु हुदै प्र.ना.म.नि. पिताम्बर अधिकारी ज्यू
मजकुर प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान एवं कार्य विभागका प्र.अ.म.नि. श्री पुष्कर कार्की ज्यु लाई मिति २०७५।०९।०५ गते विहान स्वागत गर्नु हुदै ५ नं. प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि.पिताम्बर अधिकारी ज्यु ।
मजकुर प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान एवं कार्य विभागका प्र.अ.म.नि. श्री पुष्कर कार्की ज्यु वाट मिति २०७५।०९।०५ गते विहान भएको ५ नं. प्रदेश प्रहरी कार्यालय निरीक्षणको क्रममा ५ नं. प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि.पिताम्बर अधिकारी ज्यु बाट ५ नं. प्रदेशको बस्तुस्थिति बारे Power point बाट Presentation गर्नु हुदै ।

Highlights

Latest News