नेपाल प्रहरी र बुटवल उप-महानगरपालिकाको सहकार्यमा लागु औषधको प्रयोग रोकथाम र नियन्त्रणका लागि कानुनि तथा मनोसामाजिक निःशुल्क परामर्श केन्द्रको मिति २०७६।१०।२३ गते समुदघाटन गर्नु हुदै ।
नेपाल प्रहरी र नेपालगंज उप-महानगरपालिकाको सहकार्यमा लागु औषध प्रयोग, रोगथाम नियन्त्रणका लागि संचालित कानुनी तथा मनो-सामाजिक निःशुल्क परामर्श केन्द्र र विधी विज्ञान प्रयोगशालाको नव-निर्मित भवन मिति २०७६।१०।२२ गते समुदघाटन गर्नु हुदै ।
मिति २०७६।०९।२२ गते ईलाका प्रहरी कार्यालय मर्चवार, रूपन्देहीको नव निर्मित भवनको उद्धघाटन गर्नु हुँदै ।
तालुक कार्यालयको सि.नं.९५७२ मिति २०७६।०९।२० गतेको पत्रादेशानुसर मिति २०७६।०९।२१ गते जिल्ला रुकुम (पूर्व) भुमे गाउँपालिका वडा नं.-१ लुकुम स्थित् भाडाको घरलाई प्रमुख अतिथि भुमे गा.पा.का.अध्यक्ष श्री रामसुर बुढा ज्यूले समुद्घाटन गर्नु हुँदै ।
मिति २०७६।०९।११ गते ३० बर्षे सेवा पुरा गरी अनिवार्य अवकाश हुनु भएका पुर्व प्र.ना.उ. राम शंकर कोहारलाई कदर पत्र प्रदान गर्नु हुदै ।
मिति २०७६।०८।२८ गते ५ नं. प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलको ४२ ‍औं वार्षिक उत्सवको शुभ अवसरमा उत्सवको सन्दर्भमा प्रकाशन गरिएको “वार्षिक स्मारिका पुस्तक” पुस्तक विमोचन गर्नु हुँदै ।
मिति २०७६।०८।२७ गते ५ नं. प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको हाताभित्र प्रदेश सरकारको बजेटबाट नवनिर्मित प्र.ना.म.नि. निवासको माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री श्री कुल प्रसाद के.सी. ज्यूले समुद्घाटन गर्नु हुँदै ।

Highlights

Latest News