सि.नं. |
विवरण |
फोटो |
१ |
जिल्ला रोल्पा घरभई हाल जिल्ला दाङ घोराही उ.म.न.पा.१७ बस्ने बर्ष ३१ को भिम बहादुर बाढा मगर घर बाट बिदेश जान्छुभनी हिडेको बिचमा सल्यान घर भएकीअहृता मगर लाई साथमा लिई मिति २०७५।०२।११ गते देखी हराएको । |
 |
२ |
जिल्ला दाङ तुलसिपुर उ.म.न.पा.११ बष्ने बर्ष ३० कि सिता चौधरी बर्ण गंहुगोरी उचाई ५ फिट पातलो सरीर, बाटुल्लो अनुहार भएकी महिला मिति २०७५।०२।०७ गते देखी हराएकी । |
 |
३ |
जिल्ला दाङ तुलसिपुर उ.म.न.पा. १२ बस्ने बर्ष १८ कि गिता खड्का बर्ण गंहुगोरी उचाई५ फिट लामो अनुहार मझौला सरीर,कुर्ता सुरुवाल लगाएकी महिला मिति २०७५।०२।०८ गतेदेखी हराएकी । |
 |
४ |
जिल्ला रुकुम चौरजाहारी न.पा.१० बस्ने बर्ष २६ कि विन्दु वली (रोका) बर्ण गंहुगोरि उचाई ५ फिट सानो बाटुल्लो अनुहार कपाल कालो लामो, मझौला शरीर,कुर्ता सुरुवाल लगाएकी साथमा बर्ष ४कि छोरी सहित मिति २०७५।०२।०१ गते देखी हराएकी । |
 |