Most Wanted

सि.नं. विवरण फोटो 
नाम, थर:- श्याम गुरुङ
वतन: जिल्ला बारा गढिमाई न.प. वडा नं. ०१
बुवाको नाम थर: लिला बहादुर गुरुङ
बाजेको नाम थर: नखुलेको
उचाई: ५ फिट ५ ईन्च
वजन: ७५ केजी
विशेष हुलिया: नखुलेको
श्रीमान/श्रीमतिको नाम थर: नखुलेको
निजको भूमिका: योजना बनाउने, हातहतियार गोलीगठ्ठा उपलब्ध गराएको र गोली हान्ने कार्यमा निर्देशन
 
 २  नाम, थर:-अजिब बुढाक्षेत्री
उपनाम :-टोपे बुढाक्षेत्री
जन्म मिति:-२०५०-१-१
वतन:-जिल्ला बर्दिया ठाकुरद्धारा गा.वि.स.वडा नं.४ ।
बुवाको नाम थर:-भुमिनन्द बुढाक्षेत्री
बाजेको नाम थर:-भक्त बहादुर बुढाक्षेत्री
आमाको नाम थर:-तुलसा बुढाक्षेत्री
उचाई: -५ फिट ५ ईन्च
विशेष हुलिया:-बाँया औलाको नङ फुटेको
 
नाम, थर :- केदार सहानी ।
उपनाम :- अब्दुल वा मोहम्मद
जन्म मिति :- अं.३५/४० बर्ष
वतन :- सिद्धार्थनगर न.पा.वडा नं.८ रुपन्देही ।
भाषा :- नेपाली, भोजपुरी, हिन्दी ।