सवारी दुर्घटना

दाङ २६ कार्तिक, राप्ती गाउँपालिका वडा नं. १ पाखापानी स्थित महेन्द्र राजमार्गमा अ.२१०० बजेको समयमा पुर्ब बाट पश्विम तर्फ आउदै गरेको लु २१ प ५३४८ नं. को मो.सा.ले बाटो काट्ने क्रममा पैदल यात्री नामथर वतन नखुलेको बर्ष अ.५०।६० को पुरुष व्यक्तिलाई ठक्कर दिँदा टाउकोमा चोटलागी उपचारको क्रममा लमही अस्पत्ताल लमही दाङमा २३१५ बजे मृत्यु भएको ।