पानीमा डुबी मृत्यु

रुपन्देही २७ कार्तिक, सैनामैना नगरपालिका १० पानबारी स्थित कञ्चन खोलामा पौडि खेल्ने क्रममा ऐ.ऐ. बस्ने बर्ष १० की जनिशा पाण्डे र ऐ.ऐ.बस्ने बर्ष १२ की रिमा संजालि पानिमा डुब्न गई अचेत अवस्थामा अ.१४:४० बजेको समयमा स्थानियले देखि पानिबाट निकालि उपचारको लागी लुम्बिनी अञ्चल अस्पताल बुटवल लगेकोमा दुबै जनाको उपचारको क्रममा ऐ. १६:०५ बजे मृत्यु भएको छ ।