सवारी दुर्घटना

कपिलवस्तु १२ मंसिर, बुद्धभुमि नगरपालिका वडा नं. २ हरपुर खोला स्थित अ. ११:३५ बजेको समयमा महेन्द्र राजमार्गमा भैरहवाबाट दाङ तर्फ आउदै गरेको ना ६ ख १२०१ न.को ट्रक र बिपरीत दिशा तर्फ जादै गरेको लु ३६ प ४९९३ न.को मो.सा. एक आपसमा ठक्कर खाँदा मो.सा.चालक जि.कपिलवस्तु बुद्धभुमि नगरपालिका -२ गोरुसिङे वस्ने वर्ष २४ को सफिकुल पफिया, लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ ।