अवैध सामान बरामद गरी भन्सार कार्यालय बुझाईएको

बाँके १२ मंसिर, नेपालगंज उपमहानगरपालिका वडा नं. २२ पुरैनामा नेपालगंजवाट हरियोमटर (केराउ) नरैनापुर हुदै भारत तर्फ चोरी निकासी भईरहेको विशेष सूचनाको आधारमा चेकजाँच गर्दा भे.१ त.६७५४ र भे.१ त. ५०२८ नंवरको ट्याक्टरमा १२००० किलो हरियोमटर अन्दाजी मुल्य रु. ८,१६,०००।- र २ वटा ट्याक्टर अन्दाजी मुल्य रु. ३०,००,०००।- गरी जम्मा ३८,१६,०००।- बराबरको सामान बरादम गरी आवश्यक कारबाहीको लागी राजस्व अनुसन्धान कार्यालय, कोहलपुर बाँकेमा पठाईएको ।