लागु औषध बरामत

दाङ,३ पुस
बाँके नेपालगंज उ.म.न.पा.१ पुष्पलाल चोकमा खटिएको प्रहरी टोलिले संका लागि चेकजाँच गर्ने क्रममा जिल्ला दैलेख नारायण न.पा.२ बस्ने बर्ष २२ को नगेन्द्र भण्डारीको साथबाट १५ ट्याबलेट नाईट्रोजेपाम र १० ट्याबलेट क्याडिला नामक नामक ला.औ.सहित नियन्त्रणमा लिईएको र निजको साथमा संगै रहेको जिल्ला दैलेख माबु गा.पा. ३ बस्ने बर्ष २२ को रमेश बुढा समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको ।