पोखरीमा डुबेर मृत्यु

दाङ, १८ पुस
तुलसीपुर उपमहानगरपालिका-३ सिरखोला बस्ने कमल परीयारकी २ वर्षीया छोरी आरती परियारको घर नजिकै पोखरीमा खेल्ने क्रममा मंगलबार दिउसो डुबेर मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।