भिरबाट लडी मृत्यु

अर्घाखाँची २१ पौष, मालारानी गाउँपालिका वडा नं. ५ बागी बस्ने वर्ष ४५ को प्रेम ब.बि.क. मा.प.से. गरी घर तर्फ फर्कने क्रममा भिरबाट लडी टाउकोमा गम्भिर चोट लागी घाइते भई उपचारको लागी जिल्ला अस्पताल अर्घाखाँची ल्याउदै गर्दा बाटोमा मृत्यु भएको छ ।