सवारी दुर्घटना

नवलपरासी २२ पौष, बर्दघाट नगरपालिका वडा नं. ४ संजिवनी अस्पताल नजिकै १२:२० बजेको समयमा राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको लु. २ ख. १३६ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको साईकललाई ठक्कर दिँदा साईकल चालक गण्डा जिल्ला यु.पि. भारत घर भएको बर्ष अ. २४।२५ को झल्लार पाण्डेको टाउकोमा चोटलागको लागी १२:३० बजे हस्पिटल पुर्‍याएकोमा डक्टरले मृत्यु भएको प्रमाणित गरेको र साईकल पछाडी सवार ऐ घर भएको बर्ष १८ को मिथुन पाण्डेको दाहिने हातमा चोट अवस्था सामन्य ।