पाटेबाघको छाला र हड्डी सहित मानिस पक्राउ

बाँके २३ पौष, कोहलपुर नगरपालिका वडा नं. ११ बसपार्कबाट पाठेबाघको छाला थान १ र हड्डीसहित जिल्ला दैलेख गुरास गाउँपालिका २ बस्ने बर्ष ३६ को कमल ब. खत्री र जिल्ला कंचनपुर पुनर्बास गाउँपालिका वडा नं. ४ बस्ने बर्ष २० को हरी ढकाल सहित २ जनालाई छाला सहित पक्राउ गरी ई.प्र.का.कोहलपुर बाँकेमा राखिएको ।