सवारी दुर्घटना

रोल्पा २३ पौष, लुंग्री गाउँपालिका वडा नं. ३ स्थित जुतुङखोला भन्ने स्थानमा सुलिचौरबाट लुंग्री तर्फ जादै गरेको ग १ ख ५५२१ नं.को बस १८:१० बजेको समयमा कच्ची भित्री सडक बाट अ.३०/३५ मिटर तल खस्न जाँदा बस चालक जिल्ला प्यूठान स्वर्गद्धारी न.पा. ५ सारी बस्ने बर्ष २४ को नबराज आले र बसमा सवार जिल्ला रोल्पा लुङ्ग्री गा.पा.३ बस्ने ११ महिनाको नितेस बि.क.को मृत्यु भएको र अन्य २७ जना घाईतेको उपचार भइरहेको छ ।