कपडा पेल्ने मेसीन पट्कना जाँदा मृत्य तथा घाईते

रोल्पा २४ पौष, त्रिबेणी गाउँपालिका वडा नं. ४ निगालपानीमा  १ त ६३५ नं.को ट्याक्टरमा अन्दाजी ११:१० बजेको समयमा कपडा पेल्ने मेशिन ल्याई चलाउने क्रममा पड्किन जाँदा घट्नास्थलमा १ जनाको मृत्यु भएको र ३ जना घाईतेको उपचार भईरहेको छ । साथै नजिकै रहेको लु १ ज १४२४ नं.को जिपमा समेत अगाडीको भागमा सामान्य क्षेती भएको छ ।