मृत अबस्थामा फेला परेको

रुपन्देही मिति २०७५।१०।२६ गते अं.०७:०० बजेको समयमा बुटवल उप-महानगरपालिका वडा नं. ६ सब्जिमण्डि स्थित सडक को किनारामा नामथर वतन नखुलेको हेर्दा पहाडि मुलको जस्तो देखिने बर्ष ५०/५२ को पुरुष ब्यक्ति मृत अबस्थामा फेला परेको हुदाँ आवस्यक अनुसन्धान कार्य भई रहेको छ ।