नव जात शिशु मृत अवस्थामा फेला

मिति २०७५।१०।२७ गते अ.१४:१० बजेको समयमा जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका २ मनकामना पथ स्थित गोपिलाल न्यौपानेको बन्दै गरेको घर अगाडि रहेको ईट्टामा ईट्टाले छोपेको,घोप्टो परेको अवस्था नव जात शिशु मृत अवस्थामा फेला परेको हुदाँ अनुसन्धान कार्य भई रहेको छ ।