हतियार बरामद

मिति २०७५।१०।२७ गते अं.०८:०० बजेको समयमा जिल्ला बाँके खजुरा गाउँपालिका वडा नं. २ के गाँउ स्थित सिलु देबी योगीको घरको छेउमा रहेको खाली जमिनमा एयर गन पेस्तोल  फेला परे पछि प्रहरीले बरामद गरी थप अनुसन्धान कार्य भई रहेको छ ।