मृतक अबस्थामा फेला

प्युठान मिति २०७५/१०/२७ गते अं.१४३५ बजेको समयमा ऐरावती गाउँपालिका-३ राता टाकुरा भन्ने स्थानमा स्थानिय जंगलमा  बर्ष ४४ को बोम बहादुर जि.सी.मृत अवस्थामा फेला परे पछी प्रहरीवाट आवस्यक अनुसन्धान कार्य भई रहेको छ ।