चोरी


रुपन्देही श्रावण-२४,
तिलोत्तमा नगरपालिका वडा नं.५ कफि कम्पनी स्थित ऐ. बस्ने पशुपति घिमिरेको घर कम्पाउण्डमा रहेको दुर्गा माता मन्दिरको ढोका फोडी सुन,चाँदी, तामाका सामानहरु अन्दाजी मुल्य रु. ७०,०००।– बराबरको सामान चोरी भएको भन्ने खबर मिति२०७६।०४।२४ गते ०८:३० बजेको समयमा प्राप्त हुना साथ ई.प्र.का.मंगलापुर रुपन्देहीबाट प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भई रहेको छ ।