भरुवा बन्दुक फेला

दाङ श्रावण-२४
मिति २०७६।०४।२३ गते २२:३० बजेको समयमा प्र.स.नि.भरत नाथ योगीको कमाण्डमा खटिएको गस्ती टोलीले जि.दाङ शान्तीनगर गा.पा.-४ बेलाटारी खोलाको छेउमा लोड भएको बेवारीसे अवस्थामा भरुवा बन्दुक फेला पारी चौकीमा ल्याई राखेको छ ।