डुबी मृत्यु

रुपन्देही- श्रावण-२५,

 सैनामैना  नगरपालिका वडा नं. ९ अस्नेरी  बस्ने बर्ष ४० को चन्द्रकान्त अधिकारी  खाना खाई घरबाट हिँडेकोमा मिति २०७६।०४।२५ गते १७:५५ बजे घर देखि अं. १ कि.मि. दक्षिण तर्फ रहेको ऐ.बस्ने सागर लम्सालको माछा पोखरीमा डुबि मृत्यु भएको छ । उक्त घटनामा  ई.प्र.का.सालझण्डी रुपन्देहीबाट प्र.ना.नि. दिपक घिमिरेको कमाण्डमा ५ जनाको टोलि खटि गई आवश्यक अनुसन्धान भईरहेको छ ।