गाँउपालिकाको गाडीमा आगलागी

दाङ- श्रावण-२६,
बंगलाचुली गाउँपालिका वडा नं.५ मुर्कुट्टी स्थित अन्दाजी राती १२:४५ बजे बंगलाचुली गा.पा.अध्यक्ष भक्त बहादुर वलीको घर नजिकै रहेको वडा नं.५ को वडा कार्यालयमा पार्किङ गरी राखेको गाँउपालीका अध्यक्षले प्रयोग गर्ने रा १ झ १५२ नं.को सरकारी गाडीमा आगलागी भएको भन्ने खबर प्राप्त हुना साथ ई.प्र.का.कमिरेचौर दाङबाट प्र.ना.नि.गोपाल प्र.शर्माको कमाण्डमा ४ जनाको टोली खटिएको, आगोको कस्ले लगाएको खुल्न नआएको उक्त गाडी पुर्ण रुपमा जलेको उक्त आगो स्थानिय र प्रहरीको सहयोगमा ऐ.०१:३५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको छ ।