अवैध काँचो कपडा र रेडिमेड कपडा बरामद

बाँके-१७ असोज,
नेपालगंज उप-महानगरपालिका वडा नं. ०२ घरबारी टोलमा मिति २०७६।०६।१७ गते अन्दाजी ०२:४५ बजेको समयमा जि.प्र.का. बाँकेबाट बाट प्र.ना.नि. बम बहादुर रावलको कमाण्डमा खटिएको गस्ति टोलीले बेवारिसे अवस्थामा रहेको ८ गुन्टा काँचो कपडा र रेडिमेड कपडा गरी अन्दाजी रु. २,००,०००/- बराबरको कपडा बरामद गरेको छ ।